Rule 8
अध्यक्ष, सदस्य वा अन्य पदाधिकारीको पारिश्रमिक
समितिको अध्यक्ष, सदस्य वा अन्य
पदाधिकारीले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरु समितिले पारित गरेको निर्णय
अनुसार विनियममा तोकिए बमोजिम हुनेछ ।